१३३ जना यात्रु सवार रहेको चाइना इस्टर्न एअरलाइन्सको विमान दुर्घटनामा



१३३ जना यात्रु सवार रहेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान चीनको ग्वाङसी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

दुर्घटनामा भएको हताहतीबारे विवरणहरू आउन बाँकी छ।

हिमाली क्षेत्रमा दुर्घटना भएको र जङ्गलमा आगो देखिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

विमान ग्वान्जाओतर्फ जाँदै थियो।

विमानमा सवार सबैको हताहती भएको हुनसक्ने ठाँनिएको छ।

प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार  २ : ५८ बजे