कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको ओैचित अझै नसकिएकाले स्थानीय आवस्यकताका आधारमा गठबन्धन भित्रका दलहरु बिच तालमेल गरेर जानूपर्ने बताएका छन् । सिंहले कहाँ कसरी तालमेल गर्ने बिषयमा छिटै दलहरु बसेर मोडालिटि तय हुने पनि बताए ।
आज राजधानीको बुद्ध नगरमा स्थानीय नागरिकहरुसितको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । अब चुनावी नजिक आईसकेकाले कुन पार्टिले के गरिरहेको छ जनताले लेखाजोखा गर्ने बेला आयकोमा जोड दिए ।
सिंहले कस्ले कुन समयमा देसका लागि के गर्यो यसको सहि मुल्यांकन गर्नुपर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई बिगतको पनि समीक्षा गरेर आफ्नो मत दिन समेत आग्र गरे।फरक प्रसंगमा बोल्दै उनले परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर कान्तिकारि कुरा गरेर राजनीतिमा आएको बिबेकसिल साझाको हालत के भयो भन्दै राजनीतिमा नारा र भाणले मात्रै चल्दैन भनेकुरा पुष्टि भएको समेत बताए ।
अब महानगर बासिले जनताले तिरेको कर बैकमा जम्मा गरेर ब्याज खाने मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आयकाले गम्भीरता साथ सोचेर निर्णय लिन समेत सिंहले काठमाडौ महानग बासिलाई अपिल गरे।








