त्रिकोणात्मक शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई प्रधानमन्त्रीको बधाई



प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् ।नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।

सामाजिक सञ्जालबा६ बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन् ।सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार  ९ : ३४ बजे