सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।बिहीबारको मन्त्रिपरिषद बैठकले रित्त रहेका दिसदेशका लागि राजदुत सिफारिस गरेको हो ।
राजदूतमा नियुक्त हुनेहरुमा विष्णुपुकार श्रेष् चीन,दानबहादुर तामाङ दक्षिण अफ्रिका,शर्मिला पराजुली ढकाल स्पेन,बासुदेव मिश्र श्रीलंका,मिलन तुलाधर रसिया,कैलाश पोखरे, अस्ट्रेलिया,डिल्लीराज पौडे, मलेसिया,शान्ता रिजाल इजराइल, र जेपी प्याकुरेल, दक्षिण कोरिया लगायत छन् ।
संसदीय सुनुवाइबाट नाम अनुमोदन भएर सम्बन्धित देशको सहमति आएपछि सिफारिसमा परेकाहरुलाइ राष्ट्रपतिले राजदूतमा नियुक्ति गर्ने व्यवस्था छ ।








