राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस



राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भण्डारीलाइ नेपालको संविधानको धारा १३८ वमोजिम ती प्रतिवेदनहरु पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार  ४ : १० बजे