नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।
स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाईएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ।








