२०७९ जेष्ठ ११ बुधबार

वीरगञ्जका मेयर उम्मेदवार गिरीले मतदान गरे

वीरगञ्जका मेयर उम्मेदवार गिरीले मतदान गरे


  • 36
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, बैशाख ३० २०७९
    • काठमाडौँ

    पर्सा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार पत्रकार गिरीश गिरीले मतदान गरेका छन् ।  वीरगञ्ज -९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गिरीले जानकारी दिएका छन् ।

    लामो समय मुलधारको पत्रकारिता गरिरहेका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज मेयरमा उम्मेदवारी दिएका हुन् । वीरगञ्ज–९ स्थित रेल्वे माध्यमिक विद्यालयवाट मतदान गर्दै गर्दा मेयरका प्रत्यासी आफ्ना हजुरबुवाले सो विद्यालय स्थापना गर्न भूमिका खेलेको स्मरणसमेत गरे ।

    शुक्रबार, बैशाख ३० २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology