सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित भएको छ।
नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाच कार्यालय कल्याणपुरले जनाएको छ।
जेष्ठ ४, २०७९ बुधबार
सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित भएको छ।
नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाच कार्यालय कल्याणपुरले जनाएको छ।
प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार ८ : ०८ बजे