साताको कारोबारको तेस्रो दिन नेप्से परिसुचक २ दशमलव ७६ अंकले घटेर २१९३ दशमलव ४८ विन्दुमा रोकिएको हो ।
आज २१७ कम्पनीको ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
श्रावण १७, २०७९ मंगलबार

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार ४ : ५९ बजे