मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटोफिचर)



काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ३ : ४३ बजे