काठमाडौं, २८ साउन । गाईजात्राको अवसरमा शनिबार काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार १२ : २४ बजे