मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंकालाई अष्ट्रेलियाले दियो साढे २ करोडडलर सहयोग



अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो ।

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् ।

श्रीलंकामा अहिले चरम आर्थिक संकट छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ४ : ०७ बजे