गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटको प्रस्ताव शीर्ष नेताहरुलाइ बुझाउने तयारी



सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ ।

कार्यदलको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

यसअघि लगातार बैठकहरु बसे पनि कार्यदलले कुनै ठोस सहमतिको खाका तयार गर्न सकेको छैन ।

आनको बैठकले सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति : भदौ २०, २०७९ सोमबार  ८ : ०४ बजे