मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो



मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म तीनवटा कम्पनीको सेयरको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : ४० बजे