मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको समानुपातिक सूची सच्याउन बालुवाटारमा छलफल जारि



कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसको समानुपातिक सूची सच्याउन तयार भएपछि बालुवाटारमा अहिले पार्टीको आन्तरिक छलफल सुरु भएको छ ।

यसअघि तयार पारेको समानुपातिक सूचीमा शेखरसमूहले विरोध गरेपछि देउवा सूची सच्याउन तयार भएका हुन् ।

कांग्रेसको समानुपातिक सूची सच्याउनका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको जनाइएको छ ।

शेखर समूहको माग संशोधन गर्न मङ्गलवार साँझ पदाधिकारी बैठक गरेका देउवाले बुधबार बिहानका लागि पदाधिकारी बैठक बोलाएका हुन्।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ३७ बजे