मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमआरआर ग्रुपलाई फेसबुकले सक्रिय​ बनायो



२२ कात्तिक २०७९, काठमाडौं चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ । यसअघि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै फेसबुकले एमआरआर ग्रुपलाइ निष्क्रिय बनाइएको थियो ।

निष्क्रिय बनाएको ९ दिनपछि फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो । गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो ।

एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : १२ बजे