सभामुख सापकोटाले गरे मतदान



सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन ।

 सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुगेका उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार  ८ : ४८ बजे