प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन । उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन ।
मंसिर ४, २०७९ आइतबार
प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ८ : ५३ बजे









