मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता



जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् ।

सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिए ।

प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ मतगणना भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४४ बजे