मकवानपुर २ मा डीनाको अग्रता



हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ ।

जिल्लाको क्षेत्र नं १ मा १५ हजार एक सय ५३ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवारी दिएका महालक्ष्मी उपाध्याय डीनाले छ हजार नौ सय ५२ मत, सूर्य चिह्न लिएर उम्मेदवारी दिएका राप्रपाका नेपालका अध्यक्ष कमल थापाले चार हजार आठ सय ९६ मत र राप्रपाका अध्यक्ष दीपकबहादुर सिंहले एक हजार आठ सय तीन मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ३ : ४५ बजे