६ मंसिर २०७९ सुनसरी । सुनसरी ४ मा गठबन्धनका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की पछि परेका छन् । उलाई एमाले जगदिश प्रसाद कुसियैत पछि पारेका हुन् ।
पछिल्लो परिणाम अनुसार जगदिशले २२०५ मत ल्याउँदा कार्कीले २०९६ मत ल्याएका छन् ।
मंसिर ६, २०७९ मंगलबार

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ४ : ३७ बजे