मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा एमालेका विशाल भट्टराईलाइ पराजित गर्दै माओवादीका राई विजयी



काठमाडौं, ८ मंसिर । खोटाङमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उमेदवार रामकुमार राई निर्वाचित भएका छन् ।

उनले एमालेका विशाल भट्टराईलाई २६६९ मतान्तरसहित पराजित गरेका हुन् ।

निर्वाचित राईले ३१३५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी भट्टराईले २८६८५ मत ल्याएका छन् ।

यो क्षेत्रमा निर्वाचित राई सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ४१ बजे