महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा महन्थ ठाकुर विजयी



लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जसपाका हरिनारायण यादवले १४ हजार ३२५ मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ७ : २३ बजे