मसिं रसिं १७, काठमाडौं । माइक्रो सफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रर्यम सुरू गरेको छ । आइसिटी अवार्डसँर्डसँगको सहकार्यमा शुक्रबार माइक्रो सफ्टले नेपालमा स्टा र्टअप्स फाउन्डर्स हब कार्यक्रर्यम सुरू गरेको हो ।
शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको कार्यक्रर्यममा २ सय बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
विश्वका २०० बढी देशमा सफलतापूर्वक सुरू भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रर्यम स्टार्टअपला ई प्रवर्द्धन गर्न नेपालमा सुरू गरेको माइक्रो सफ्टले जनाएको छ ।
कार्यक्रममा बोल्दै माइक्रो सफ्टका लागि बंगलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसियुसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्याउन फाउन्डर्स हबले सहयोग गर्ने बताए । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रर्यममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गरे ।
।