मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानमा सरकारविरोधी प्रदर्शन गर्ने व्यक्तिलाई पहिलो पटक मृत्युदण्ड



तेहरान–इरानले सरकार विरोधी अशान्तिमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड दिएको छ ।

मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले ुईश्वर विरुद्ध दुश्मनीु गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाएका अभियोग लगाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  २ : ३९ बजे