रास्वपा सरकारमा जान्छ : मुकुल ढकाल

काठमाडौं, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रवक्ता मुकुल ढकालले रास्वपा पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ ।

अहिले सरकारमा जाने विषयमा ओली निवासमा सहमति पत्र तयार हुँदै छ ।

प्रकाशित मिति : पुस १०, २०७९ आइतबार  ४ : ४५ बजे