जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने



ललितपुर, १८ पुस । जनता समाजवदाी पार्टी ९जसपा०को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : पुस १८, २०७९ सोमबार  ६ : १४ बजे