कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्‍यो



२०७९ पुष २७,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो पटक पनि सरेको छ ।

पुस २२ बाट पुस २८ मा बस्ने तय भएको बैठक पुनः सरेर माघ १५ गते बस्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललेर तयारी नपुगेकाले बैठक सरेको बताए ।

पार्टीका नेताहरुले यसअघि पटक पटक केन्द्रीय कार्यसमितिको बैठकको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : पुस २७, २०७९ बुधबार  ९ : १७ बजे