कुन्दनराज काफ्ले मुख्य सचेतक चयन



नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।

काफ्ले प्रदेशसभामा दोलाखा १९१० बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार  ९ : ३७ बजे