फेसबुकले दोस्रो चरणमा १० हजार कर्मचारीहरूलाई हटाउँदै



क्यालिफोर्निया, ३० फागुन, (रासस/एएनआई) : फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ ।

हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौंू कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार  ९ : ०४ बजे