मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिमको अर्धशतकले नेपाललाइ राहत



युएईले दिएको ३११ रनको जितको लक्ष्य पछ्याएको नेपाललाइ भिम सार्कीको अर्धशतकसँगैराहत पुगेको छ । भीम ६७ रनमा बजाएर आउट हुनुअघि भीमले आरिफ शेखसंग ८३ रनको साझेदारी गरेका थिए ।

३११ रनको लक्ष्य पन्छाएको नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको छ ।
यसअघि नेपालमा कुशल भुर्तेल ६३,कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल ५ र आसिफ शेख शुन्यमा आउट भए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३१० बनायो

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ४ : ५३ बजे