मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु



उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दिउँसो करिब २:३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो। सो आगलागी १०स्५५ बजे राति यो निभाइएको थियो।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ०७ बजे