वैशाख १२, काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलो पारेका छन् ।
उनले ११ हजार ४३५ मत ल्याएका छन् ।
जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ४६३ मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेल ४ हजार २१५ मतसहित तेस्रो स्थानमा छन् ।














