बारा–२ मामतान्तर बढाउँदै उपेन्द्र



वैशाख १२, काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलो पारेका छन् ।

उनले ११ हजार ४३५ मत ल्याएका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ४६३ मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेल ४ हजार २१५ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार  ९ : ०० बजे