मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित पौडेल आउट



एसीसी प्रिमियर कपको उपाधिका लागि युएईले दिएको ११८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो झड्का लागेको छ ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो ।

नेपालले २२ रन जोड्दा तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल १ रनमा आउट भएसँगै नेपाल सुरुवाती संकटमा परेको हो। रोहितलाई रोहन मुस्ताफाले बोल्ड गरेका थिए।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ५२ बजे