नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित पौडेल आउट



एसीसी प्रिमियर कपको उपाधिका लागि युएईले दिएको ११८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो झड्का लागेको छ ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो ।

नेपालले २२ रन जोड्दा तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल १ रनमा आउट भएसँगै नेपाल सुरुवाती संकटमा परेको हो। रोहितलाई रोहन मुस्ताफाले बोल्ड गरेका थिए।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  १० : ५२ बजे