काठमाडौं, २६ वैशाख । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
तेस्तै बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एकैपटक ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।










