काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएलमा पोखरा एभेन्जर्सलाई) रनले पराजित गर्दै जनकपुर बोल्टस विजयी भएको छ । आईतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुरले दोश्रो दोस्रो जित निकालेको हो ।
१४८ रनको चुनौती पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रनमात्र बनाउन सक्यो ।
कप्तान कुशल भुर्तेलले २४ बलमा ३५ रन बनाए । त्यस्तै विपिन आचार्यले २० तथा बिपिन खत्रीले १७ रन बनाए ।
योसँगै चार अंक जोडेको जनकपुरले जारी सिजनमा लगातार दोस्रो जित निकालेको छ । यसअघि जनकपुरले काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो ।










