प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो



२३ जेठ,काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।

४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार  ११ : ४३ बजे