ललिता निवास प्रकरणः पक्राउ पर्नेमा भाटभटेनीका मालिक देखी मालपोतका हाकिमसम्म



काठमाडौं, १२ असार । ललिता निवास प्रकरणको फाइल खोलिएको छ ।

गठबन्धन सरकारमा समस्याा आईरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो ।

फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : असार १२, २०८० मंगलबार  २ : ३३ बजे