मौद्रीक नीतिले मात्रै अर्थतन्त्रका समस्या समाधान गर्न सक्दैन् : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्रमा देखीएको समस्याको समाधन मौद्रिक नीतिमात्र नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममाख उनले मौद्रिक नीतिमा अलि खुकुलो पन र सहजता खोजेता पनि र्थतन्त्रमा देखीएको समस्याको समाधन मौद्रिक नीतिमात्र नभएको बताएका हुन् ।

उनले भने,‘अर्थतन्त्रमा समस्या थियो र अझै केहि मात्रामा छ । तर त्यसको सम्पूर्ण समाधान मौदि«क नीति मात्र होईन मौद्रिक नीतिमा अलि खुकुलो पन र सहजता हामीले खोजेका छौं । त्यो कुरा हामीले गरेका पनि छौं ।

उनले अरु क्षेत्रमा जस्तै राज्य संयन्त्रमा पनि समस्या रहेको दावी गरे । समयमा कार्यन्वयन नगर्ने,धेरै घोषणा गर्ने तर त्यसमा अन्तर निहीत विषयबस्तुको गहणता र गम्भीरतालाई धेरै नसोच्नाले राज्य संयन्त्रमा समस्या उत्पन्न भएको तकै गरे ।

उनले भने,‘राज्य संयन्त्रमा समस्या छ समयमा कार्यन्वयन गदैैनौं धेरै घोषणा गछौं तर त्यसमा अन्तर निहीत विषयबूतु त्यसको गहणता र गम्भीरतालाई धेरै सोच्दैनौ त्यसले पनि समस्या आएको छ । ’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ५० बजे