एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं , १८ भदौ । आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ ।एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो ।


नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुने ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछनेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ७ : ४० बजे