एसिया कप: भारतविरुद्ध नेपालको ५० रन पूरा



पाकिस्तान र श्रीलंकामा जारी एसिया कप क्रिकेट अन्र्तगत भारतविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालको ५० रन पूरा भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले ९ ओभरमा बिना विकेटको क्षतीमा ५० रन बनाएको हो ।नेपालको लागि ओपनर कुशल भुर्तेल र आसिफले राम्रो साझेदारी गरेका छन् ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ४ : ०२ बजे