काठमाडौ , १८ भदौ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्र्तगत भारतविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललाई दोस्रो झड्का लागेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रुपमा भीम सार्कीलाई ७ रनमा गुमायो ।यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए । नेपाल १६ ओभरमा २ विकेटको क्षतीमा ७७ रन बनाएको छ ।
भाद्र १८, २०८० सोमबार
120
Shares











