नेपाललाई दोस्रो झड्का,भीम आउट



काठमाडौ , १८ भदौ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्र्तगत भारतविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललाई  दोस्रो झड्का लागेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा  टस हारेर ब्याटिङ  गरेको नेपालले दोस्रो विकेटको रुपमा भीम सार्कीलाई  ७ रनमा गुमायो ।यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।  नेपाल १६ ओभरमा २ विकेटको क्षतीमा ७७ रन बनाएको छ । 

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ४ : ३६ बजे