श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्र्तगत भारतविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललाई चौथो झड्का लागेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई २ रनमा गुमायो ।यसअघि नेपालका कप्तान रोहित पौडेल ५,भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।
भाद्र १८, २०८० सोमबार
48
Shares














