काठमाडौं , २१ भदौ । नेपाल साफ यू–१६ च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ ।नेपाल भारतसँग १–० ले पराजित भएको हो । भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औँ मिनेटमा गरेका थिए ।यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो ।पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो ।
भाद्र २१, २०८० बिहीबार
144
Shares











