बीपी साहित्य महोत्सव अन्तरगत आजको कार्यक्रम स्थगित



काठमाडौ,२६ भदौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरिएको छ ।मंगलबार नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएकाले कार्यक्रम स्थगित गरिएको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ११ : ४५ बजे