काठमाडौ, ३ असोज । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाइयको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस भब्य रुपमा मनाइयो ।
३ आश्विन २०८०, बुधबार
4
Shares