सहकर्मीमाथि भएको हातपातविरुद्ध डाक्टरहरु सडकमा (फोटो फिचर)



काठमाडौं,९ असोज । देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएका सांघातिक आक्रमणप्रति नेपाल चिकित्सक संघले निन्दा गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै संघका महासचिव डा। सन्जिब तिवारीले आक्रमण तथा अस्पताल तोडफोड गरिएका घटनाले आफूहरू स्तब्ध भएको जनाएका छन् ।

प्रकाशित मिति : आश्विन ९, २०८० मंगलबार  ३ : ४७ बजे